Citizen Charter

नागरिक वडापत्र
मालपोत कार्यालयहरुका लागि


क्र.सं. सेवा सुविधाको प्रकार सेवा ग्राहीवर्ग जनताले पुर्‍याउनु पर्ने प्रकृया तथा प्रमाण शुल्क दस्तुर लाग्ने समय जिम्मेवार पदाधिकारी शाखा इकाई फाँट कैफियत
             
 १. रजिष्टे्रशन पास सक्कल ज.ध.प्र.पूर्जा, नागरिकता प्रमाणपत्रको सक्कल र प्रतिलिपी समेत (लिने दिनेको), चालू आ.व.को मालपोत असूली रसिद घर समेत भए कर क्लियरेन्स पत्र र राजिनामा लिखत प्रत्येक आर्थिक वर्षो आर्थिक ऐनले तोके बमोजिम सोही दिन नभ्याए भोलिपल्ट रजिष्टे्रशन फाँट मोठ  
             
 २. नामसारी सक्कल ज.ध.प्र.पूर्जा, चालू आ.व.को मालपोत असुली रसिद, नाता प्रमाण, मृत्युदर्ता, धेरै हकदार भए मन्जुरीनामा, स्थायी ठेगाना भएको न.पा.गा.वि.स.को सिफारिश, मृतकको पति पत्नी छोरा छोरी बाहेक अन्यको हकमा आवश्यकतानुसार र्सार्वजनिक सूचना र्सजमिन मृत्यु भएको ३५ दिन भित्र नलाग्ने सोभन्दा पछि रु.१०।-मात्र प्रकृया पूरा भएपछि नामसारी फाँट  
             
३. जग्गादर्ता (रैकर जग्गा) रैकर परिणत भएको साविक लगत, फिल्डबुक, नक्शा, जग्गा रहेको न.पा. गा.वि.स.को सिफारिश, हकदारले जग्गादर्ता माग भएकोमा नाता प्रमाणित मृत्युदर्ता, स्थायी वसोवास भएको न.पा. गा.वि.स.को हकदार खुलेको सिफारिश सम्भव भएसम्म भू.सु.७ नंं फाँटवारी, हकदावी सम्बन्धी आवश्यक र्सार्वजनिक सूचना, नागरिकताको प्रमाणपत्र र अन्य आवश्यक प्रमाण नामसारी दर्ताको लागि रु.१०।- र साविक देखि चालू आ.व. सम्मको मालपोत तिरेको रसिद प्रकृया पूरा भएपछि जग्गा दर्ता फाँट स्थलगत र्सजमिन आवश्यकता अनुसार अधिकृत स्तरवाट भोग सम्बन्धी फिल्ड निरीक्षण प्रतिवेदन
             
४. विता जग्गा विर्तावालाको हकमा दर्ता पोता विर्ता लगत, ऐनको म्याद भित्रको मांग निवेदन, जोताहाको वयान, फिल्डबुक, फिल्डनक्शा सम्भव भएसम्म भू.सु. ७ नंं फाँटवारी, जग्गा रहेको न.पा.,गा.वि.स.को सिफारिश, नामसारी रै.प. दर्ता भए नाता प्रमाणित, मृत्यु दर्ता स्थायी वसोवास रहेको न.पा. गा.वि.स.को सिफारिश हकदावी सम्बन्धी र्सार्वजनिक सूचना र अन्य आवश्यक प्रमाण रु.१००।( देखि १,०००।( सम्म तजविजी जरिवाना र ३५ दिन नाघेको ना.सा. भए थप रु.१०।( समेत तथा २०१६ साल देखि चालू आ.व.सम्मको मालपोत प्रकृया पूरा भएपछि
 
जग्गा दर्ता फाँट स्थलगत र्सजमिन आवश्यकता अनुसार अधिकृतस्तरवाट भोग सम्बन्धी फिल्ड निरिक्षण प्रतिवेदन
             
५. विर्ता जग्गा जोताहाको हकमा दर्ता २०५३ असार मसान्तभित्रको रै.प. दर्ता माग निवेदन, जोताहा निस्सा, फिल्डवुक, फिल्डनक्शा, सम्भव भएसम्म भू.सु. २ नंं अनुसूचि, जग्गा रहेको न.पा. गा.वि.स. को सिफारिश, नामसारी रै.प. दर्ता भए नाता प्रमाणित, मृत्यु दर्ता प्रमाणपत्र, हकदावी सम्बन्धी र्सार्वजनिक सूचना र अन्य आवश्यक प्रमाण रजिष्टे्रशन प्रयोजनको लागि कायमी मूल्यांकनको १० प्रतिशत रै.प. दस्तुर, चालू आ.व. मात्रको मालपोत र सो को ७ दोव्वर सेवा दस्तुर प्रकृया पूरा भएपछि जग्गा दर्ता फाँट स्थलगत र्सजमिन आवश्यकता अनुसार अधिकृतस्तरवाट फिल्ड निरीक्षण प्रतिवेदन
             
६. दा.खा. (क) मोही दा.खा. भू.सु.को निर्ण्र्ाातथा जनाउ पत्र, सक्कल ज.ध.प्रमाणपर्ूजा, नागरिकता प्रमाणपत्र र अन्य आवश्यक प्रमाण आर्थिक ऐनले तोके बमोजिम निवेदन परेकै दिन (सम्भव भएसम्म) दा.खा. तथा फैसला कार्यान्वयन फाँट  
             
  (ख) अदालतको फैसला र मिलापत्र अनुसार दा.खा. अदालतको तहगत अन्तिम फैसलाहरु तथा जनाउपत्र, निवेदकको नागरिकता -दर्ता बाँकी भए जग्गा दर्ता कार्यविधी पूरा गर्नुपर्ने आदि) मिलापत्र(आर्थिक ऐनले तोकेको दस्तुर प्रकृया पूरा भएपछि दा.खा. तथा फैसला कार्यान्वयन फाँट  
             
  (ग) शे.व. दा.खा. शे.व. लिखत, सिफारिश, मृत्युदर्ता, लिखत सदर हुनुपर्ने, नागरिकता, मालपोत रसिद र आवश्यकता अनुसार अन्य प्रमाण दाता परलोक भएको ३५ दिन पछि रु.१०।( सो भन्दा अगाडि केही नलाग्ने प्रकृया पूरा भएपछि दा.खा. तथा फैसला कार्यान्वयन फाँट जग्गाको विवरण नखुली अष्टलोह शे.व. लिखतको हकमा स्थलगत र्सजमिन
             
७. संशोधन नाम संशोधन( ज.ध.प्रमाणपर्ूजा, नागरिकता प्रमाणपत्र, नाम, थर फरक भएकोमा गा.वि.स. न.पा.को किटानी सिफारिश, सूचना र्सजमिन र अन्य आवश्यक प्रमाण
 
आर्थिक ऐनले तोके बमोजिम
 
प्रकृया पूरा भएपछि संशोधन फाँट  
             
८. श्रेस्ता दाखेल खारेज
 
पारित भएको सक्कल लिखत, निर्ण्र्ाामिसिल, सम्बन्धित व्यक्ति स्वयं उपस्थित भै २ प्रति फोटो टास्नुपर्ने, ल्याप्चे लगाउनु पर्ने ।
 
नलाग्ने साधारणतया सोही दिन मोठ फाँट  
             
९. फोटो टाँस
 
सक्कल ज.ध.प्रमाणपर्ूजा, नागरिकता प्रमाणपत्र, फोटो प्रमाणित सहितको ३ पुस्ते खुलेको , स्थायी बसोवास भएको गा.वि.स. न.पा.को सिफारिश, स्वामित्व प्राप्त गरेको श्रोत कागजात र अन्य आवश्यक प्रमाण
 
नलाग्ने साधारणतया सोही दिन मोठ फाँट  
             
१०. तीन पुस्ते सक्कल ज.ध.प्रमाणपर्ूजा, नागरिकता प्रमाणपत्र, फोटो प्रमाणित सहितको ३ पुस्ते खुलेको स्थायी वसोवास भएको गा.वि.स. न.पा.को सिफारिश स्वामित्व प्राप्त गरेको श्रोत कागजात र अन्य आवश्यक प्रमाण
 
नलाग्ने साधारणतया सोही दिन
 
मोठ फाँट  



नागरिक वडापत्र
भूमिसुधार कार्यालयहरुका लागि

क्र.सं. सेवा सुविधाको प्रकार सेवा ग्राहर्ीवर्ग जनताले पुर्‍याउनु पर्ने प्रकृया तथा प्रमाण शुल्क दस्तुर लाग्ने समय जिम्मेवार पदाधिकारी शाखा इकाई फाँट कैफियत
             
१. मोही नामसारी निवेदन र मोहीको प्रमाणपत्र

स्थानिय निकायको सिफारिश

मृत्यु दर्ता, नाता प्रमाणित सहितको फोटोकपि

ना.प्र.प.को फोटोकपि

वाली बुझाएको भर्पाइ

अन्य हकदार भए मन्जुरी

ज.ध.को मन्जुरी

अन्य आवश्यक प्रमाणहरु
रु.५।( को टिकट प्रकृया पुगेकोमा सोही दिन, प्रकृया नपुगेकोमा प्रकृया पुगेपछि
 
मोहीयानी फाँट  
             
२. जग्गा बाँडफाँट संयुक्त माग भएमा मोही ज.ध.ले छुटृा छुटृै माग गरेमा
 
माग निवेदन

ज.ध.तथा मोहीको प्रमाणपर्ूजाको फोटोकपि

मालपोत तिरेको रसिद

बाली बुझाएको भरपाई

नक्शा

अन्य आवश्यक प्रमाण
रु.५।( को टिकट प्रकृया पूरा भएपछि    
             
३. वाली भर्राई मोही निश्कासन मोहीले ज .ध.लाई बुझाउनु पर्ने वाली तोकिएको निकायमा धरौटी नराखेमा वा नबुझाएमा कानूनले तोकेको अवधिभित्र ज.ध.ले फिराद दावी गर्दा सो साथ ज.ध. प्रमाणपर्ूजा, तिरो तिरेको रसिद, ना.प्र.प. संलग्न हुनुपर्नेछ रु.५०।( को टिकट -फिराद दस्तुर र प्रतिउत्तर दस्तुर पनि रु.५०।( कै टिकट लाग्ने) फिरादीले देखाएका प्रतिवादीका नाममा १५ दिने म्याद जारी गरी दुवै पक्षलाई तारेखमा राखि बुझ्नुपर्ने प्रमाण बुझी प्रक्रिया पूरा भएपछि फैसला गरिनेछ । मोहीयानी फाँट  
             
४. मोही कायम गरी पाउ भनि कारवाहीमा रहेको पूराना निवेदनहरुका सम्बन्धमा मिति ०५४।३।२३ अगावै परेका निवेदनमाथि मात्र कारवाही हुनेः(

संलग्न हुनुपर्ने प्रमाणहरु

कुत कवुलियत

वाली बुझाएको भरपाई

स्थानीय निकायको सिफारिश

नागरिकता प्रमाणपत्रको प्रतिलिपी र आवश्यकता अनुसार अन्य प्रमाण संलग्न गर्नुपर्नेछ ।
फिरादीले देखाएको प्रतिवादीका नाउमा १५ दिने म्याद जारी गरी दुवै पक्षलाई तारेखमा राखि बुझ्नुपर्ने प्रमाण बुझी प्रक्रिया पूरा भएपछि फैसला गरिनेछ । रु.५०।( को टिकट -फिराद दस्तुर र प्रतिउत्तर दस्तुर पनि रु.५०।( कै टिकट लाग्ने) मोहीयानी फाँट  
             
५. मोही बेदखली
 
ज.ध.ले जग्गा जोत्न नदिई बेदखल गरेको ३५ दिन भित्र मोहीले कार्यालयमा निवेदन दिनु पर्नेछ । निवेदन साथ निम्नप्रमाण पेश गर्नु पर्ने ।

संलग्न हुनुपर्ने प्रमाणहरु

कुत कवुलियत वा मोहीयानी हकको प्रमाणपत्र

वाली बुझाएको भरपाई

संभव भए स्थानीय निकायको सिफारिश

ना.प्र.प.को प्रतिलिपी
ऐ. ऐ. प्रकृया पूरा भएकोमा सोही दिन र प्रकृया पूरा नभएकोमा प्रकृया पूरा भएपछि    
             
६. मोही लगत कटृा

क) बेहकदार मोहीको

ख) जग्गा छाडी वा भागी वेपत्ता हुने मोहीको

ग) एकापरिवार भित्रको मोहीको
माग निवेदन

सम्बन्धित स्थानीय निकायको सिफारिश

ना.प्र.प.को फोटोकपि

आवश्यकता अनुसार हकदावी सम्बन्धी र्सार्वजनिक सूचना प्रकाशित गरिने

ज.ध.प्रमाणपर्ूजा तिरो तिरेको रसिद फोटोकपि
रु.५।( को टिकट १५ दिने म्याद जारी गरी झिकाउने सूचना मोहीयानी फाँट  
             
७. हदवन्दी
 
पेश भएको ७ नं. फाँटवारी वमोजिम हाल साविक भिर्डाई सम्बन्धित व्यक्ति र निजको परिवारका नाममा भएको अधिराज्य भरिको जग्गाको एकीन विवरण सम्बन्धीत व्यक्तिले खुलाउनु पर्ने, १ नं. लगत भिर्डाई, परिवार संख्या एकीन गरी फिल्डवुक तथा श्रेस्ता भिडाउने, सम्पर्ूण्ा विवरण भिडी जग्गा एकिन भएपछि जग्गा तथा परिवार संख्या एकीन गर्नको लागि हदवन्दी फछ्र्यौट समितिमा राख्ने । रु.५।( को टिकट प्रकृया पूरा भएपछि हदवन्दी फाँट  
             
८. बाली धरौटी राख्ने
 
मोहीले आफुले प्राप्त गरेको मोहीको प्रमाण नागरिकताका साथ ज.ध.को नामथर, ठेगाना खुलाई भूमिसुधार कार्यालय वा नगरपालिका तथा सम्बन्धीत गा.वि.स.मा कूत वालीको निर्धारित मूल्य अनुसारको रकम धरौटी राखि पाउँ भनि प्रत्येक वर्षो कानूनले तोकेको अवधि भित्र निवेदन दिनु पर्नेछ । रु.५।( को टिकट सोही दिन धरौटी फाँट  
             
९. वाली धरौटी रहेको रकम ज.ध.लाई फिर्ता ज.ध.ले आफ्नो नाममा रहेको जग्गाको मोहीले राखेको कुतवालीको रकम फिर्ता पाउं भनि ज.ध.प्रमाणपर्ूजा मालपोत तिरेको रसिद तथा नागरिकताको फोटोकपि समेत राखि निवेदन दिनु पर्नेछ । रु.५।( को टिकट विवरण भिडेमा सोही दिन धरौटी फाँट  
             
१०. प्रतिलिपी उतार
 
मांग निवेदनको साथमा प्रतिलिपी उतार गर्न पाउने सरोकारवाला व्यक्ति भएको प्रमाण र आवश्यकता अनुसार सिफारिश आर्थिक ऐनले तोके बमोजिम साधारणतया सोही दिन सम्बन्धित मोठ फाँट, तामेली फाँट  
             
११. रोक्का पारित वन्धकी लिखत, सरकारी अड्डा अदालत वा वित्तिय संस्थावाट रोक्का वा फुकुवा गरिदिने पत्र, सक्कल ज.ध.प्रमाणपर्ूजा
 
आर्थिक ऐनले तोके बमोजिम

 
१ देखि २ घण्टासम्म

 
रोक्का फाँट  


द्रष्टव्यः पेश गर्नु पर्ने प्रमाण वा पेश गरिसकेपछि पनि कार्य सम्पादन हुन नसके प्रमुख वा अधिकृत समक्ष उजूरी गुनासो गर्न सकिने छ ।

Navigate













    © Copyright 2007 Department of Land Reform and Management   |   All Rights Reserved.Contact Person: Kapil Shrestha Home  |  Contact  |  Feedback