|
पृष्ठभूमि
भुमिसुधार तथा व्यवस्थापन विभागको ऐतिहासिक पृष्ठभुमि ऋगवेद कालदेखि शुरु भएको पाइन्छ । अथर्वद, मनुस्मृति, रामायन, महाभारत, र कौतिल्यको अर्थशास्त्रमा भुमि राज्यको सम्पतिको रुपमा उल्लेख भएको देखिन्छ । भुमिको उपायोग गरे वापत राज्यलाई निश्चित कर बुझाउन पर्ने चर्चा वैदिक कालमा पनि भएकोले भुमिको प्रशासन त्यस बेला देखि राज्यद्धारा नै संचालन भएको स्पष्ट हुँदा यसैको विकसित स्वरुप वर्तमान भुमिसुधार तथा व्यवस्थापन विभाग हो । लिच्छवी, मल्ल र राणाकालमा भुमि सम्बन्धमा भएका व्यवस्थाहरुबाट...
बाँकि
|
|
 |
|